बिराट गोल्ड कपको हिसाब सार्वजनिक हुने : कोशी प्रदेश सरकार भनिएको रकम दिन आनाकानी
विराटनगर। बिराट गोल्ड कप फुटबल टुर्नामेन्ट गर्न को लागि तत्कालिन प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय द्वारा दिने भनिएको रकम अहिले सम्म उपलब्ध गराउन सकेको छैन।
प्रदेश खेलकुद बोर्डले गोल्ड कप संचालनको लागि १० लाख भन्दा बढी रकम दिने निर्णय गरेकोमा उक्त रकम उपलब्ध नगराउदा बोर्डको नियत नै साफा नभएको आरोप बिराट गोल्ड कप फुटबल ट्रष्टका पदाधिकारीले लगाउन थालेका छन्। अहिलेको कोशी प्रदेश सरकारले उपलब्ध ...









