विराटनगरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाए
विराटनगर। नेपाल सरकार ले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गर्दे सार्वजनिक विदा दिएकोमा नेपाल सरकार राजसंस्था प्रति उदार भएको महसुस गरेका छन्।
नेपाल विद्वत् परिषद मोरङ ले विराटनगरमा आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बोल्नु हुने अधिकांस वक्ताहरूले आशय व्यक्त गर्नुभयो।
उक्त अवसरमा परिषद का केन्द्रीय अध्यक्ष जित बहादुर अर्जेलले पहिले नेपालको शक्ति...









