जनताले विकल्प खोज्दै जाँदा जे पनि हुन सक्छ : नेता विप्लव
विराटनगर। नेपालमा गणतन्त्र आउनु भनेको समान्ती युगको अन्त्य हुनु हो। तर गणतन्त्र सँग सँगै समान्ती प्रवृत्ति समेतले प्रवेश पाएको छ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विप्लव चन.सीले प्रेस सेन्टर नेपाल मोरङले वर्तमान राजनीतिक र समाजवादी यात्रा विषय सञ्चारकर्मी सँगको अन्तरक्रिया कार्यक्रममा सो कुरा भन्नुभएको हो। गणतन्त्र भनेपनि यो संसदीय व्यवस्था हो। यो दलाल पुँजीपतिको व्यवस्था हो।
गणतन्त...









