कोसी प्रदेशमा सत्ता टिकाउन नयाँ फण्डा
विराटनगर । कोसी प्रदेश सरकारले कार्यकर्ता पाल्न र भागबन्डा मिलाउन नयाँ राजनीतिक फण्डा अगाडि सारेको छ ।
दोस्रो पटक कोसी प्रदेशको मुख्यमन्त्री बन्नुभएका हिकमत कार्कीलाई राजनीतिक समीकरण मिलाउन असहज भएपछि सङ्घीय कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदल गठन गरी राजनीतिक समीकरण मिलाउने काम मुख्यमन्त्रीबाट भएको छ ।
सङ्घीयता कार्यान्वयन भइसकेको छ सङ्घीयता कार्यान्वयन गर्ने जिम्मा स...