दुई सुरक्षा निकाय निरीह बन्नु हुँदैन
विराटनगर । केही समयदेखि मोरङमा प्रेस शब्दको व्यापक दुरुपयोग हुने गरेको छ ।
आफ्नो सवारी साधनमा छापाखाना सञ्चालक, नेट जोड्ने व्यक्ति र आफूलाई सञ्चारकर्मी भनेर चिनाउने व्यक्तिले प्रेस लेखेर आ-आफ्नो तरिकाले काम गरिरहेका छन् ।
अहिले सवारी साधनमा प्रेस लेखेपछि कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीले सम्मान गर्ने गरेको हुँदा सोही शब्दलाई भजाएर आ-आफ्नो तरिकाले आफ्नो इच्छाअनुसार काम गरिरहेका छन् । क...









