निजी अस्पताल बिच प्रतिस्पर्धाः फाइदा केही एम्बुलेन्स चालकलाई
विराटनगर । विराटनगरमा निजी अस्पतालहरू बन्द हुने र खुल्ने क्रमले निरन्तरता पाएको छ ।
४/५ जना मिलेर एउटा नामको निजी अस्पताल खोल्ने गरेका छन् । पछि आर्थिक विषयमा कुरा नमिलेपछि उक्त अस्पताललाई छोडेर अर्को अस्पताल खोल्ने क्रम जारी रहेको छ ।
विराटनगरमा रेड प्लस अस्पताल, म्याक्स अस्पताल, संजिवनी अस्पताल, ग्रिनक्रस, श्री अस्पताल लगायत १ दर्जन अस्पताल खुल्ने र बन्द हुने क्रम चलिरहेको छ ।
यीमध्येका अ...