विराटनगर महानगरपालिकाद्वारा बरगाछी-रानी सडक सौन्दर्यकरण गर्ने जिम्मा बेनी गोपाल मुन्दडालाई दिइएको छ ।
उहाँको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । योजना ५५ लाखको रहेकोमा अहिलेसम्म उपभोक्ता समितिलाई ३३ लाख उपलब्ध गराइसकिएको छ । उपभोक्ता समितिको एक पैसा लगानी छैन । उपभोक्ता समितिले केही रकम लगाउन पर्छ भन्ने मान्तालाई महानगरपालिकाद्वारा अन्त गरिएको छ । सौन्दर्यकरणको अवस्था यस्तो छ:-