महानगरपालिका र ट्राफिक लाइट कनेक्सन
विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सञ्चालन हुने एवम् आउने जाने सवारी साधनलाई व्यवस्थित गर्दै सवारी दुर्घटना कम गराउन महत्त्वाकाङ्क्षी योजना अगाडि ल्याएको छ ।
महानगरपालिकाले ५ स्थानमा ७७ लाखको खर्चमा एआई प्रविधि अन्तर्गत जडान गरिएको ट्राफिक लाइट जडानमा ट्राफिक व्यवस्थापनमा नवीन चुनौती थपिएको छ ।
ट्राफिक लाइट जडान भन्ने बित्तिकै जिल्ला ट्राफिक कार्यालयसँग सम्बन्धित रहेको मानिन्छ तर...







