बिराट गोल्ड कप फुटवल प्रतियोगितामा ८७ लाख घाटा किन ?
विराटनगर। बिराट गोल्ड कप फुटवल प्रतियोगितामा ८७ लाख घाटा लागेको छ।
गत २०७९ साल चैत ९ गते देखि १६ गते सम्म विराटनगरको सहिद मैदानमा संचालन भएको बिराट गोल्ड कप फुटवल प्रतियोगिताको हिसाबकिताब सार्वजनिक भएको छ। बिराट गोल्ड कप प्रतियोगिता आयोजक समिति कासंयोजक नागेश कोइरालाबाट आयोजित पत्रकार सम्मेलनमा गोल्ड कप संचालनमा गोल्ड कप संचालन समितिका सह संयोजक शुभाशिस कोइरालाले ८७ लाख दिने गरि आम्दानी देखाएको ह...









