विराटनगर जोगवनी नाकामा कडाई गरेपछि तस्करीको अर्को विकल्प
विराटनगर। विराटनगर जोगवनी नाकामा मोरङको सुरक्षाकर्मी एवं भन्सार कर्मचारीले कडाई गरेपछि तस्करीको लागि अर्को विकल्प खोज्न थालेका छन्।
उक्त क्षेत्र बाट गलत तरिकाले कारोबार गर्ने समुह वा व्यक्ति लाईसहयोग गर्नेहरुले सशस्त्र प्रहरी बलका जवानहरुलाई हातपात गर्ने सम्म को काम गरेका थिए। यस बाट सुरक्षा कर्मी को मनोवल घटेको छैन उनीहरुले उच्च मनोवलका साथ काम गरि रहेका छन्। यसलाई सबैले सकारात्मक रुपमा लिनु पर्...








