सत्ताको आडमा सार्वजनिक सुनुवाई ;युवाहरुले गरे बहिष्कार
देवानगञ्ज। देवानगञ्ज गाउँपालिकाका विकासवादी युवा अभियानका युवाहरुले सार्वजनिक सुनुवाईलाई बहिष्कार गरेका छन । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सामाजिक संजाल तथा विभिन्न मध्यम मार्फत जानकारी गराउदै सार्वजनिक सुनुवाईलाई बहिष्कार गरेका हुन्।
सामाजिक संजालमा युवाहरुले लेखेका छन् खबरदार स्थानीय सरकार, विकासवादी युवाको अभियान भ्रस्टाचार विकासका लागि सदैव , आज हुन गईरहेको देवान...








