सौरभ फुड प्रोडक्सको चामलमा घुन मिसावट ! कसरी ५ महिना मै चामल भित्र घुन पस्यो ?
विराटनगर। सौरभ फुड प्रोडक्स प्रा. लि. छाता पिपरा बारा द्वारा बजारमा ल्याईएको चामलमा कैफियत निस्कन थालेको छ। अन्य उद्योगले चार्ड पर्वको बेलामा नयाँ नयाँ योजना ल्याए पछि यो उद्योगले अनौठो खालको योजना अगाडी सारेको छ।
यस प्रा. लि. द्वारा बजारमा ल्याएको जिरा मसिना ,शक्तिभोग चामलमा घुन मिसाएर बजार ल्याउने गरेको पाएको छ। B.No. ४६ W.F.G. २०७९/१२/०६ मा पेकिङ्ग गरिएको भनिएको चामलमा घुन फेला परे पछि उद्योगल...









