संघियताको दलदलबाट देशलाई जोगाउन वृहद मोटरसाइकल र्याली निकाल्दै
विराटनगर। दल भन्दा देश ठुलो हुन्छ ! दलदलमा फसेको देशलाई दलदलबाट जोगाउन एक हौँ ! भन्ने मूल्यमन्त्रका साथ विराटनगरका सचेत नागरिक हुनु सडकमा आउने भएका छन्।
परिवर्तनको नाममा स्थापित भएको व्यवस्थाको कारण देशमा राजनीतिक आस्थिरता उत्पन्न भएको नेपाली नेपाली बीच फाटो ल्याउनेको काम भएको हुँदा त्यसलाई अन्त गर्न सबै एक हुनु पर्ने मांग सहित विराटनगरमा वृहद मोटर साइकल र्याली निकाल्ने भएको छ।
देशमा संघियत आवश...









