कर्मचारी माथि राजनीतिक दवाव : लोक सेवा पास गरेका कर्मचारी टेबुल पुच्छ्ने
विराटनगर। कटहरी गाउँपालिका भित्र कर्मचारी सरुवा गर्दा राजनीतिक आस्था एवं आफुले भनेको नमान्ने कर्मचारीलाई सरुवा गर्ने प्रवृति हावी हुदै गएको छ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी ले नियम विपरित वडाबाट रकम भक्तानी दिन दिएको दवावलाई अस्विकार गरेको कारण एक महिला कर्मचारीलाई अपमान हुने गरि वहाँको योग्यता भन्दा फरक स्थानमा सरुवा गर्ने काम भएको थियो। निज महिला कर्मचारीलाई पुन: कटहरी गाउँपालिकाको वड...









