महानगर नक्सा शाखामा बिचोलियाको दवदबा, शाखाबाट नक्सा हरायो
विराटनगर। विराटनगर महानगर पालिकाले सेवा ग्राही लाई दिईने सेवा प्रभाव करी हुन सकेको छैन।
सो विषयमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङको टोलिले आइतबार महानगर पालिका अनुगमन गरेको छ। महानगर पालिकाको नक्सा शाखामा कागज हरायो भनेर सेवा ग्राहीलाई जवाफ दिने कन्सल्टेन्सी मार्फत काम धमाधम हुने पटक पटक रकम तिर्दा पनि काम नभएको गुनासो कार्यालयलाई प्राप्त भएकोमा नक्सा शाखा...








