प्रसुती सेवा एम्बुलेन्स वेवारिसे अवस्थामा
विराटनगर । विराटनगर महानगर पालिका द्वारा संचालित प्रसुती सेवा एम्बुलेन्स वेवारिसे अवस्थामा रहेको छ।
नेपाल भारत सहयोगमा प्राप्त एवुलेन्स अतिआवश्यक वस्तुमा पर्दछ। यो एम्बुलेन्स महानर पालीकाको हातामा नराखीकन अरूको जग्गामा खुला आकाश मुनि राख्ने गरेको छ।
विराटनगर महानगर पालीका वडा नम्बर ३ मा रहेको खाली जग्गामा १२ घन्टा जति राख्ने गरेको पाइएको छ।
महानगर पालीका द्वारा संचालित एवुलेन्स ले २४ घन्टा सेव...