संविधान दिवस की कालो दिन
असोज ३ गतेलाई नेपालमा संघिय लोकतान्त्रिक व्यावस्था स्थापनार्थको लागी संविधान जारी भएको दिन २०७२ साल असोज ३ गते संविधान जारी भएको हुदाँ राज्यपक्षबाट यसलाई उत्सवको रुपमा मनाउदै आएको छ । यो संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको दावी गरेपनी संविधान आफुले बनाएको भनेर कराउदा पनी नथाक्नेहरु अहिले संविधान संंसोधन गर्नुपर्छ भनेर कराउन थालेका छन । आफुले बनाएको संविधान भन्नेहरुले कस्तो संविधान बनाएक...