देवानगञ्जको बोर्डर आउट पोष्ट जोखिममा
देवानगञ्ज । सुनसरीको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नै जोखिममा पर्ने भएको छ । देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजको भवन बाढीले गर्दा जोखिममा पर्ने भएको हो ।
२०६४ साल फागुन २१ गते स्थावना भएको यो पोष्टलाई व्यवस्थित गर्न स्थानीयवासिन्दा रमेश यादवले ७ कठ्ठा जग्गा भवन बनाउन सहयोग गर्नु भएको थियो । यादवले ...