भन्सार छलेर २ गुणा बढी मुल्यको सामान तस्करी
विराटनगर / खुला सिमानाको एवं भन्सार प्रशासनको नियमको कारण भन्सार छलेर ओसार पसार गर्ने काम तिब्र गतिमा भई रहेको छ ।
आर्थिक वर्ष २०७९/२०८० को फागुन सम्म चोरी पैठारी सम्बन्धि मुद्दाहरु विराटनगर भन्सार कार्यालयमा ५५५ वटा दर्ता भएको मा आर्थिक वर्ष २०८० /२०८१ को फागुन सम्म ७८७ वटा चोरी पैठारी सम्बन्धि मुद्दा दर्ता भएको छ ।यो तथ्यांक लाई हेर्दा भन्सार कार्यालय सशस्त्र प्रहरी बल र लेपाल प्रहरी को सक्रिय ...








