इटहरीमा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर ! नोबेलका मुटुरोग बिशेषज्ञ द्वारा सयौं विरामीहरु लाभान्वित
विराटनगर । विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वस्थ्य मुटु स्वस्थ्य जीवन भन्ने मूल मन्त्रका साथ नोबेलले मुटु रोगको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्दै आउने क्रममा मिति २०८० पौष २१ गते शनिबारका दिन इटहरी उपमहानगरपालिका वडा नं. ५ मा एक दिवसीय निःशुल्क स्वा...