निजि स्वास्थ्य संस्थाको कारण महानगरले स्वास्थ्य तथ्यांक सार्वजनिक गर्न सकेन
विराटनगर। सरकारी अस्पताल निजि अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाहरुले आफुले गरेको कामको विवरण सरोकारवाला निकायलाई बुझाउने तर्फ आनाकानी गरि रहेकाछन।
विराटनगर महानगर पालिका भित्र संचालित निजि अस्पताल निजि क्लिनिक पोली क्लिनिकहरुलेर एक महिनामा कति विरामीलाई सेवा दिएका छन् सो बारे विराटनगर महानगर पालिकाले स्पष्ट रुपमा बताउन सकेका छैन।
निजि असपाताल मध्ये गोल्डेन अस्पतालले महानगर पालिकालाई बुझाउनु पर...








