जोगवनीका व्यापारीलाई हाइसन्चो: केही सशस्त्र प्रहरीद्वारा स्कटिङ
विराटनगर । देशको पछिल्लो राजनीति घटनाक्रमसँगै खुला रूपमा सामान ओसारपसार हुने गरेको छ ।
जोगवनीका कपडा पसलहरूमध्ये अधिकांशले जोगवनीबाट नेपालतर्फ प्रवेश गराउने र नेपालबाट गन्तव्यतर्फ सामान पुर्याइदिने काम भइरहेको छ ।
जोगवनीबाट सामान ल्याउँदा भारतीय भन्सार कर्मचारीलाई सामानको प्रकृति हेरी ५०० रुपैयाँ नेपाली र बोर्डरमा खटिएको भारतीय सुरक्षाकर्मीलाई भारु ५०० दिनुपर्ने व्यवस्था रहेको सामान ओसारपसार ग...







