पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु १२ घाइते
तानसेन। पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ घाइते जना घाइते भएका छन्।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा आज बेलुका ५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएका वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।
घाइतेहरूलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्ध...