भारतीय रूपैयाँ ११ वर्ष पछि पुन: विराटनगरमा अवमूल्यन
विराटनगर। भारतको जोगवनी बजार नजिक रहेको कारणले गर्दा विराटनगरमा हुण्डीको कारोबार तिब्र गतिमा बढिरहेको छ।
मोरङ प्रहरीले हाले एक जनालाई नियन्त्र मा लिई थप छानबिन गर्ने क्रममा निजको घरमा समेत खान तलासी गर्ने क्रममा विभिन्न बैङ्कहरूको चेक बुक एटिएम् कार्ड बैङ्क भोचर समेत बरामत गरिएको थियो। यो हुण्डीको एक अंश हो।
अहिले विराटनगरमा भारतीय रूपैयाँको मूल्य घटैर गएको छ।यहाँका मनिचैन्जरहरूलाई १ सय ५७ रूपैय...