मैदा उद्योगहरू कच्चा पदार्थको अभावले गर्दा बन्द हुने अवस्थामा
विराटनगर । मोरङ सुनसरी करिडोर क्षेत्रमा सञ्चालित मैदा उद्योगहरू कच्चा पदार्थको अभावले गर्दा बन्द हुने अवस्थामा पुगेका छन्।
यस क्षेत्रमा गोमति मैदा मिल, न्युटिफुट, गोपाल फोलोवर मिल, बाबा मैदा मिल, विशाल मैदा र महालक्ष्मी मैदा मिल लगायतका छन्। मिललाई चाहिने कच्चा पदार्थ गहुँको उत्पादन कम हुने भएको कारणले गर्दा गहुँ उत्पादन तर्फ नेपाल आत्मनिर्भर हुन सकेको छैन।
भारतबाट गहुँ ल्याई उद्योग सञ्चालन गर्न...









