विराट गोल्डकप सम्पन्न गर्न सहज छैन
विराटनगर । विराट गोल्डकप फुटबल ट्रस्टले विराट गोल्डकप फुटबल टुर्नामेन्ट सम्पन्न गर्न विराटनगरका उद्योगी नवीन रिजाललाई जिम्मा दिए पनि यस पटक गोल्डकप सञ्चालन गर्न रिजाललाई त्यति सहज देखिँदैन ।
विराटनगर गोल्डकप फुटबल ट्रस्टले आयोजना गरेको गोल्डकप टुर्नामेन्टमा असहयोग गर्ने गोल्डकप सञ्चालन गर्न सहयोग गर्ने वचन दिएकालाई सहयोग नगर्न लविङ्ग गर्नेहरू नै रिजालको वरिपरि घुमिरहेका छन् । त्यसको गर्दा ग...









