आधारभूत स्वास्थ्य केन्द्रप्रति बिरामीको विश्वास
विराटनगर । आफ्नो वाडमा गई स्वास्थ्य सेवा लिने व्यक्तिको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ ।
विराटनगर महानगर पालिका आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ९ को ४ महिनाको तथ्याङ्क हेर्दा नगरवासीहरू आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुँदै आधारभूत स्वास्थ्य केन्द्रप्रति विश्वास गर्न थालेका छन् ।
विराटनगर महानगरपालिकाको बजारको मुटुमा रहेको वार्डमा रहेका ज्येष्ठ नागरिकदेखि गर्भवती महिलाले समेत वाडम...









