सशस्त्र प्रहरी बल मुख्यालयद्वारा छानबिन: APF मोरङका एस.पी. तानिए
विराटनगर । भन्सार छली गर्ने कार्यलाई नियन्त्रण गर्ने जिम्मेवारी समेत पाएको सशस्त्र प्रहरी बल APF ले मोरङमा उक्त जिम्मेवारी पूरा गर्न सकेको छैन । उक्त विषयलाई आत्मसात् गर्दै सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय मुख्यालय काठमाडौँले सशस्त्र प्रहरी बल नेपाल APF टङ्कीसिनवारी मोरङका सशस्त्र प्रहरी उपरीक्षक विश्व खड्कालाई आफ्नो केन्द्रीय मुख्यालयमा झिकाएको छ ।
सशस्त्र प्रहरी बल टङ्कीसिनवारी मोरङका सशस्त्र...







