राजस्वमा चुहावट: भन्सार कर्मचारीको बोलीको बेवास्ता
विराटनगर । राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी २०८१ को आयोजना गरिए पनि यसले सकारात्मक सन्देश दिनेतर्फ कुनै काम हुन सकेको छैन ।
नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त रूपमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रमुख अतिथिमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी, अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरे, ...









