मुख्यमन्त्री कार्कीको राजनीतिक फण्डाः स्वास्थ्य संस्था र जनता भिडाउने राम्रो धन्धा
विराटनगर । “बच्चा जन्मिएपछि उपचारका लागि परिवार ऋण खोज्न जानुपर्ने अवस्थाको अन्त गर्न १० वर्षमुनिका सबै बालबालिकालाई निःशुल्क उपचार सुरु गरेका छौ ।”
कोशी प्रदेशका मुख्य मन्त्री केदार कर्कीले बोल्दै आउनुभएको छ ।
दश वर्षमुनिका बालबालिकाहरूलाई निःशुल्क निशेषज्ञ चिकित्सकीय सेवा सम्बन्धी मार्गदर्शन २०८० जारी गरे पनि यो निर्देशिकाले मोरङ, सुनसरी र झापा जिल्लालाई समेटेको हुँदा मुख्यमन्त्रीको भनाइ राजनी...





