देवानगञ्जमा स्थानीयवासीको सात सहयोग नपाउँदा सामुदायिक भवन मात्र सरसफाइ गरे
देवानगञ्ज। देवानगञ्जमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा रहेको सामुदायिक भवनको परिसर मात्र सरसफाइ गरि सम्पन्न गरेको हो।
नेपाल प्रहरी , सश्त्र प्रहरी बल , स्थानीय जनप्रतिनिधि , सञ्चारकर्मी, युवा र राजनितीक दलका अगुवाहरूको सहयाेगमा सामुदायिक भवनको परिसर र देवानगञ्ज बजार सरसफाई गर्ने कार्यक्रम रहेको थियो।
सरसफाई कार्यक्रममा स्थानीयवासीको सात सहयोग नपाउ...









