आम्दानी र खर्चको लेख परिक्षण नहुँदा : विराट गोल्डकप अन्योलमा
विराटनगर। विराट गोल्डकप फुटवल टुनामेन्ट सम्पन्न भएको ७ महिना वितिसक्दा पनि उक्त टुनामेन्टमा वास्तविक आम्दानी र खर्च कति भएको छ सो विषयमा ट्रष्टका पदाधिकारी अन्योलमा रहेका छन्।
विराट गोल्डकप फुटवल ट्रष्टले गोल्काप टुनामेन्ट सम्पन्न गर्न विराटनगर महानगर पालिकाका प्रमुख समेत रहनु भएका नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। विराट गोल्डकप सम्पन्न भए पछि लेखा परिक्षण अडिट गरि कागजपत्र ट्रष्टल...









