सनातन हिन्दु धर्म माथि सरकारको आक्रमण ! ॐ शब्द संग किन डराउँछ ?
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकार नेपाली शब्द कोषमा रहेको केहि शब्द संग डराई रहेको छ। नेपाली शब्द कोषमा रहेको ॐ शब्दलाई नेपाली शब्द कोषबाट हटाउने तयारीमा वर्तमान सरकार लागि परेको छ।
ॐ शब्द प्रति कसलाई किन डर परिरहेको छ। यस तर्फ सरोकारवाला निकायहरुको ध्यान जान सकेको छैन। ॐ शब्द सनातनी शब्द हो। ॐ परिवार धेरै धर्म जात जति संस्कृति रहेक...









