देवानगञ्जमा अनलाइन प्रणालीबाट सिफारिस, दर्ता र चलानीको शुभारम्भ
देवानगञ्ज । सुचना प्रविधि तथा संचार जगतको विकासमा फर्को मारेको प्रविधिलाई पच्छ्याउँदै प्रविधि मैत्री गाउँपालिका बनाउन देवानगञ्ज गाउँपालिकाले अर्को थप कदम चालेको छ।
देवानगञ्ज गाउँपालिकाले पालिका तथा सातवटै वडा कार्यालयहरूमा दर्ता चलानी र सबै प्रकारका सिफारिसहरु अनलाइन प्रणालीबाट आइतबार देखि गर्न सुरुवात गरेको छ। अनलाइन प्रणाली मार्फत दिने सेवाहरु शुभारम्भ गरेपछि सेवाग्राहीहरूमा खुसीको सीमा नाघ...








