मापदण्ड पुरा बिना कै शैलजा आचार्य हृदय रोग केन्द्रको उद्घाटन
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्नुभएको शैलजा आचार्य हृदय रोग केन्द्रको कानुनी वैधता माथि प्रश्न उठ्न थालेको छ।
वहाँले उद्घाटन गर्नुभएको उक्त केन्द्रको भवन यो भन्दा अगाडी नागरिक केयर सेन्टर कोभिड अस्पताल सरुवा रोग अस्पतालको नाममा बेला बखत संचालन रहेको थियो। कोभिडको बेलामा कोशी अस्पतालका केहि चिकित्सक प्राविधिक र नर्सले सेवा दिएका थिए। अहिले प्रदेश सरकारले संचालन गर्न...








