मुख्य भन्सार कार्यालयबाट आयात सामानमध्ये केही सामान तस्करीबाट पनि
विराटनगर । विराटनगर भन्सार कार्यालय (आई.सि.पी.) बाट आयातभन्दा निर्यातको परिणाम निकै कम देखिएको छ ।
आर्थिक वर्ष १०८१/०८२ मा श्रावणदेखि पौषसम्मको प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरबाट प्राप्त पत्रको आधारमा १७ वटा वस्तु भारत एवम् तेस्रो मुलुकतर्फ निर्यात भएको छ ।
सोही अवधिमा ७० भन्दा बढी वस्तुहरू प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरको पत्रका आधारमा आयात भएको कुरा विराटनगर भन्सार कार्य...









