लक्ष्यभन्दा कम राजस्व असुली
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरलाई आर्थिक २०८२/०८३ मा राजस्व उठाउने गरी लक्ष्य तोकिएकोमा लक्ष्यअनुसार राजस्व उठाउन सकेन ।
आर्थिक वर्ष २०८२/०८३ मा १२ अर्व १० करोड २९ लाखभन्दा बढी राजस्व उठाउनुपर्ने गरी विभिन्न शीर्षकमा लक्ष्य तोकेकोमा तोके अनुसार राजस्व नउठेको आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना अधिकारी नवराज भट्टराईले बताउनुभयो ।
जसमा आयकर तर्फ ४ अर्ब ९९ करोड २२ लाख रा...




