कर्मचारी नै विचोलियाको भूमिका निर्वाह गर्दै
विराटनगर। मोरङमा जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वशंजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने काम स्थानीय प्रशासन कार्यालयबाट भई रहेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङबाट यस प्रकारका नेपालीले नेपाली नागरिकता तुरुन्त लिन चाहेमा ८ हजार देखी १० हजार सम्म रकम खर्च गर्नु पर्ने अवस्थाको सिर्जना भएको छ । नेपाली नागरिकता प्राप्त गर्न सहज होस भनेर समय सिमा तोकेर टोकन दिएपनी अ...








