खुल्ला सिमानाको कारण बिउ बिजनको समेत तस्करी
विराटनगर। खुल्ला सिमानाको कारण बिउ बिजनको समेत तस्करी हुने गरेको छ।
स्थानीय सरकारले च्याउ खेती गर्ने र त्यसको उत्पादन व्यवस्थापनको लागि तालिम दिने गरेको छ। उक्त तालिम दिएका मध्ये ५ प्रतिशतले पनि च्याउ खेती गरेको पाइँदैन।
सरकारी तहबाट चाहिने च्याउको बिउ व्यवस्थापन गर्न नसक्दा अवैध बाटो बाट च्याउको बिउ तस्करी भएर आउने गरेको पाइएको छ। माघको दोस्रो सत्ता विराटनगर १७ स्थित मोटेरुवा क्षेत्रबाट अबै...








