आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गल्ती नसच्याएमा मिडिया नेपाल कानुनी उपचारमा जाने
विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशले पत्रकार लेखन वृद्धि कार्यक्रमतर्फ केन्द्रित रही मन्त्रालयबाट स्वीकृत कार्यक्रमप्रति यस सङ्गठनको कुनै असहमति छैन ।
यस मन्त्रालयले लेखन वृद्धिको लागि छनोट गरिएका पत्रकारको नाम हेर्दा यस मन्त्रालयले कोसी प्रदेशको सबै जिल्ला नसमेटिनु भनेको पत्रकार माथि विभेद गरेको महसुस सङ्गठनले गरेको छ ।
छनोटमा परेका पत्रकारलाई कुन विषयमा लेख्ने भनेर विषय...







