राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि जनसङ्घर्ष वा आन्दोलनको विकल्प छैन
इटहरी । सङ्घीयताको खारेज, प्रजातन्त्रसहितको राजसंस्थाको स्थापना लगायतको माग राखी राप्रपा कोसी प्रदेश कार्यसमितिले इटहरीमा वृहत् विरोध सभाको आयोजना गर्ने भएको छ ।
राप्रपा कोसी प्रदेश कार्यसमितिद्वारा इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलन समितिका अध्यक्ष राम थापाले सो कुरा बताउनुभएको हो ।
पौष १३ गते हुने उक्त आम सभामा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, पशुपति शमशेर राणा, डा....