खाद्यका कर्मचारी जोखिममा: सात हजार बढी नमुना परीक्षण
विराटनगर । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय विराटनगर रानीले गुणस्तर प्रमाणीकरण गर्दा स्वास्थ्यमा जोखिम हुने गरेको छ । त्यहाँ परीक्षण गर्ने प्राविधिकलाई सरकारले जोखिम भत्ता उपलब्ध गराउनुका साथै कार्यालयलाई चाहिने उचित भवन कोठाको व्यवस्था सरकारी तहबाट अहिलेसम्म हुन सकेको छैन । कार्यालयको आफ्नो नहुँदा प्रयोगशाला र स्टोर व्यवस्थापनतर्फ कार्यालयको अगाडि ठुलो समस्या देखिएको छ ।
खाद्...








