ह्यावीट्याक आशिष दीप जेभी भद्रपुर कालो सूचीमा
विराटनगर । नेपाल-भारत अन्तर्राष्ट्रिय नाका रहेको विराटनगर नेपाल-भारत जोगबनी जाने बाटोमा नेपालतर्फबाट बनाइने भनेको आकाशे पुल तथा स्वागत द्वार समय सकिएपछि निर्माण कम्पनीले त्यसतर्फ ध्यान दिएको छैन ।
२०८२ फागुन २५ गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने गरी ठेक्का लिएको ह्यावीट्याक आशिष दीप जेभी भद्रपुर-४ कम्पनीले पटक पटक म्याद थप गराए पनि ६ महिनादेखि कुरुप अवस्थामा उक्त स्थानलाई छोडेको छ...







