संसदीय निर्वाचन औचित्यहीन छ – दाहाल
विराटनगर । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनबाट मुलुकले सही मार्ग पहिल्याउन सक्दैन र यो औचित्यहीन निर्वाचनबाट नेपाल र नेपालीमा खासै सकारात्मक परिवर्तन आउँदैन ।
राप्रपाका नेता वल्लभप्रसाद दाहालले सो कुरा बताउनुभएको हो ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको मूल उद्देश्य भएको संसद विघटन गर्ने, एक प्रधानमन्त्री र मन्त्री बनाउने र संसदको निर्वाचन गर्ने थिएन तसर्थ यो निर्वाच...







