शंकाको घेरामा पारस अस्पताल

शंकाको घेरामा पारस अस्पताल
विराटनगर। विराटनगरमा रहेको म्याक्स अस्पताललाई किनेर पारस मल्टी स्पेसियालिटि हस्पिटल प्रा लि स्थापन गरेर संचालनमा आएको एक वर्ष पुरा गरेको छ। २०७९ साल मंशिर बाट संचालनमा आएको पारस अस्पताल एक वर्ष पुरा गरे पछि कति विरामीलाई सेवा दिएको छ सो बारेमा अहिले सम्म सार्वजनिक गर्न सकेको छैन। म्याक्स अस्पताल संचालन गर्दा २५ वेडको अनुमति प्राप्त भए पनि कोभिडको बेलामा बढी वेड राखेर सेवा दिए पछी विवादमा परेको थि...

मापदण्ड पुरा बिना कै शैलजा आचार्य हृदय रोग केन्द्रको उद्घाटन

मापदण्ड पुरा बिना कै शैलजा आचार्य हृदय रोग केन्द्रको उद्घाटन
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्नुभएको शैलजा आचार्य हृदय रोग केन्द्रको कानुनी वैधता माथि प्रश्न उठ्न थालेको छ। वहाँले उद्घाटन गर्नुभएको उक्त केन्द्रको भवन यो भन्दा अगाडी नागरिक केयर सेन्टर कोभिड अस्पताल सरुवा रोग अस्पतालको नाममा बेला बखत संचालन रहेको थियो। कोभिडको बेलामा कोशी अस्पतालका केहि चिकित्सक प्राविधिक र नर्सले सेवा दिएका थिए। अहिले प्रदेश सरकारले संचालन गर्न...

विराटनगरमा मसाज सेन्टर

विराटनगरमा मसाज सेन्टर
काठमाडौँमा संचालनमा आएको मसाज सेन्टर कै प्रकृति को मसाज सेन्टर विराटनगरमा समेत संचालनमा आएको छ। मसाज सेन्टरको आडमा यौन धन्धा संचालनमा आउने गरेको चर्चा बेला बखत काठमाडौँमा चल्ने गर्दथ्यो सोहि प्रकृतिको मसाज सेन्टर जुन विराटनगरमा संचालनमा आएको छ यहाँ पनि यौन धन्धा हुन्छ हुँदैन भन्ने कुरामा सरोकार वाला निकायले ध्यान दिन सकेको पाइदैन। विराटनगरमा मात्र आधा दर्जन बढी मसाज सेन्टर संचालनमा रहेको छ। विरा...

यातायात कार्यालयले स्विकारे सेवाग्राही भन्दा बढी विचौलिया

यातायात कार्यालयले स्विकारे सेवाग्राही भन्दा बढी विचौलिया
देवानगञ्ज । यातायात तथा व्यवस्था सेवा कार्यालय विराटनगरमा सेवाग्राही भन्दा बढी विचौलियाको बिगबिगी देखिएको छ। कर्मचारीहरु विचौलिया मार्फत काम गर्न थाले पछि सो बिगबिगी देखिएको हो। नयाँ सवारी साधनको अनुमति पत्र बनाउने या अनुमति पत्र नविकरण गर्ने र सवारी साधन पास गर्न सम्मको अधिकार पाएको विराटनगर कार्यालयका कर्मचारी भन्दा बढी विचौलिया जान्ने भएका छन्। यातायात कार्यालय इटहरी सुनसरीबाट लिएको सवारी साधन...

भारतीय बिहार प्रहरी द्वारा दशगजामा अस्थायी टहरा बनाउने प्रयास

भारतीय बिहार प्रहरी द्वारा दशगजामा अस्थायी टहरा बनाउने प्रयास
विराटनगर। विराटनगर र भारतको जोगवनी प्रवेश गर्ने नाकामा रहेको दश गजालाई उपयोग गर्दै भारतीय पक्षले आफ्नो उपस्थिति जनाउदै आएका छन्। विराटनगर प्रवेश गर्ने नाकामा रहेको दश गाजा मै हतियार सहित भारतीय सुरक्षकर्मीले भारत बाट आउने सवारी साधन एवं मानिस र नेपाल बाट भारत तर्फ जाने सवारी साधन लाईदश गजा मै रोकेर आफ्नो गतिविधि संचानल गर्दै आएका छन्। जोगवनी प्रवेश गर्ने नाकामा रहेको दक्षिण तर्फको सुरक्षाकर्मी (स...

नेपालमा कोरोना सङ्क्रमण देखिन थाले

नेपालमा कोरोना सङ्क्रमण देखिन थाले
देवानगञ्ज । नेपालमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीहरुमा कोरोना सङ्क्रमण देखिन थालेको हो । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको कैलालीको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । हेल्थ डेस्कका प्रमुख साउदक...

इटहरीमा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर ! नोबेलका मुटुरोग बिशेषज्ञ द्वारा सयौं विरामीहरु लाभान्वित

इटहरीमा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर ! नोबेलका मुटुरोग बिशेषज्ञ द्वारा सयौं विरामीहरु लाभान्वित
विराटनगर । विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वस्थ्य मुटु स्वस्थ्य जीवन भन्ने मूल मन्त्रका साथ नोबेलले मुटु रोगको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्दै आउने क्रममा मिति २०८० पौष २१ गते शनिबारका दिन इटहरी उपमहानगरपालिका वडा नं. ५ मा एक दिवसीय निःशुल्क स्वा...

सरोकारवाला मौन : सास्तीमा पर्यटक एवं यात्रु

सरोकारवाला मौन : सास्तीमा पर्यटक एवं यात्रु
विराटनगर। भारतको जोगवनी नाकाको बाटो हुँदै विराटनगर तर्फ आउने भारतीय पर्यटक एवं यात्रुहरुलाई सहजरुपमा विराटनगर तर्फ ल्याउने वातावरण बनाउन सरोकारवाला निकायहरुले खासै चासो देखाएको छैन । उक्त बाटो एउटा अन्तराष्ट्रिय वोडर हो उक्त बाटो बाट नेपाल तर्फ आउने र भारत तर्फ जाने यात्रुको संख्या दैनिक दुइ हजार भन्दा बढीको हाराहारीमा हुने गरेको छ। नेपालमा पर्यटक आएनन भनेर पर्यटन मन्त्रालय विराटनगर महानगर पालिका...

चिकित्सक नै विचौलिया : चगुलमा कोशी अस्पताल

चिकित्सक नै विचौलिया : चगुलमा कोशी अस्पताल
विराटनगर। स्वास्थ्य क्षेत्रलाई बदनाम बनाउन केहि स्वास्थ्यकर्मीहरु नै खुलेर लाग्ने गरेका छन्। कै कारण कोशी अस्पताल बदनाम प्रादेशिक अस्पतालको रुपमा चिनिदै आएको कोशी अस्पताल भित्रै केहि स्वास्थ्यकर्मीहरुले विचौलियाको भूमिका निर्वाह गर्दै आएका छन्। कोशी अस्पताल विराटनगरका केहि स्वास्थ्यकर्मीको निजि अस्पतालमा प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेको कारण कोशी अस्पताललाई क्रमश प्राथमिक स्वास्थ्य केन्द्रको र...

मिल्स भेटन क्लब रानीले फुटवल खेलाडी उत्पादन गर्ने तर्फ अग्रसर्ता

मिल्स भेटन क्लब रानीले फुटवल खेलाडी उत्पादन गर्ने तर्फ अग्रसर्ता
विराटनगर। फुटवल खेलाडीलाई स्थापित गर्न गठन गरिएको संस्थाहरु क्रमश बन्द भईरहेको अवस्थामा फुटवल खेलाडीहरुलाई अगाडी बढाउने तर्फ विराटनगर रानीमा रहेको मिल्स भेटन क्लब रानीले अग्रसर्ता देखाएको छ। नेपालमा गणतन्त्र स्थापना हुनु अगाडी विराटनगरमा दर्जनो क्लब थिए उनीहरुले खेलाडीहरु उत्पादन गर्ने फुटवल टुर्नामेन्टमा सहभागिता जनाउदै थिए तर अहिले क्रमश बन्द भएको छ। तर खेलाडीहरुलाई अगाडी बढाउँन मिल्स भेटन क्लब...