खाद्यको अवस्था नाजुक: करोडौँको क्षति
https://www.youtube.com/shorts/UqTEOVvSVH0
विराटनगर । जेनजी आन्दोलनको क्रममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरको सवारीसाधन र अन्य कार्यालय सामानहरूको निकै हानि भएको छ । उक्त कार्यालय र कार्यालय भित्र रहेको सवारीसाधन माथि आगजनी गर्दा कार्यालयको मात्र ८ करोड ५९ लाख भन्दा बढीको सवारीसाधनको क्षति भएको छ ।
घुम्ती खाद्य प्रयोगशाला रहेको ६ पाङ्ग्रे सवारी साधन १, ४ पाङ्ग्रे सवारी साधन...





