फोहोर मैला व्यवस्थापन: शिलान्यास हुँदा पनि काम भएन
विराटनगर । फोहोर मैला व्यवस्थापन रणनीति साझेदारी कार्यक्रम अन्तर्गत रही साझेदारी रूपमा काम गर्ने उद्देश्यले नगरपालिका र गाउँपालिका बिच कोसी प्रदेश सरकारले समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय र रङ्गेली नगरपालिका, सूर्योदय नगरपालिका इलाम, सुनवर्षी नगरपालिका, रोड गाउँपालिका इलाम, कानेपोखरी गाउँपालिका मोरङ, धनपालथान गाउँपालिका मोरङका प्रमुखले समझदारी पत्रमा हस्ताक...





