अनलाइनको आडमा मोबाइलको तस्करी
विराटनगर । अनलाइनको आडमा व्यापक रूपमा सामान आउन थालेको छ ।
भारतबाट अनलाइन मार्फत सामान मगाउने र सामान मगाउने व्यक्तिले जोगवनी गई सामान ल्याउने गरेका छन् ।
यो प्रक्रियालाई सामान्य रूपमा हेरे पनि अनलाइनकै आडमा यहाँ महँगो सामानहरू जोगवनी नेपाल मूल नाकाबाट आइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल रानी गुल्म विराटनगरबाट सीमा क्षेत्रमा खटेको सशस्त्रको टोलीले जोगवनीबाट आउने व्यक्तिलाई शङ्का लागि ...







