उद्योगी उत्साहित: गुणस्तर तथा नापतौल कार्यालय निरीह
विराटनगर । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले अनियमित तरिकाले नापतौल तथा नाप्ने तौलको यन्त्र प्रयोग गरेबापत निकै व्यापारीलाई कारबाही गरेको छ ।
२०८१ साल श्रावणदेखि फाल्गुणसम्म १८११ व्यापारीहरू कारबाहीमा परेका हुन् ।
गुणस्तर तथा नापतौल कार्यालय विराटनगरमा नापतौल तथा नाप्ने यन्त्र सम्बन्धित इजाजत पत्र नवीकरण गर्ने व्यापारी ४३ रहेका छन् भने अस्थायी इजाजत पत्र लिने व्यापारीको सङ्ख्या ९४२ ...









