नेपालमा राष्ट्रपति निर्वाचनको इतिहास

नेपालमा राष्ट्रपति निर्वाचनको इतिहास
काठमाडौँ । मुलुकमा २०६२-६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए । पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रा...

प्रसुती सेवा एम्बुलेन्स वेवारिसे अवस्थामा

प्रसुती सेवा एम्बुलेन्स वेवारिसे अवस्थामा
विराटनगर । विराटनगर महानगर पालिका द्वारा संचालित प्रसुती सेवा एम्बुलेन्स वेवारिसे अवस्थामा रहेको छ। नेपाल भारत सहयोगमा प्राप्त एवुलेन्स अतिआवश्यक वस्तुमा पर्दछ। यो एम्बुलेन्स महानर पालीकाको हातामा नराखीकन अरूको जग्गामा खुला आकाश मुनि राख्ने गरेको छ। विराटनगर महानगर पालीका वडा नम्बर ३ मा रहेको  खाली जग्गामा १२ घन्टा जति राख्ने गरेको पाइएको छ। महानगर पालीका द्वारा संचालित एवुलेन्स ले २४ घन्टा सेव...

अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरे

अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरे
विराटनगर । अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनका लागि सभापतिमा रोहित यादव र सचिवमा आशिका लम्सालले उम्मेदवारी घोषणा गरेको हो। बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको क्रान्तिकारी महेन्द्र मोरङ बुहमुखी क्याम्पस इकाई कमिटीका इन्चार्ज अभि...

आज तराईमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

आज तराईमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै
विराटनगर । रंगहरुको पर्व फागू अर्थात होली पर्व आज तराई र मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । सोमबार पहाडी र हिमाली जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइएको थियो । आपसमा रंग दलेर खुशी साटासाट गरी मनाइने होली पर्वको आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्...

मोरङमा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु

मोरङमा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु
विराटनगर । मोरङमा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको हो । आइतबार दिउँसो छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको बताइएको छ ।;;

राप्रपा राष्ट्रपति निर्वाचनबारे फागुन २४ गते निर्णय लिने

राप्रपा राष्ट्रपति निर्वाचनबारे फागुन २४ गते निर्णय लिने
विराटनगर । नौ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलसहित गठबन्धनका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग भेटवार्ता गरेका छन्। यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा गठबन्धनका साझा उम्मेवार पौडेललाई भोट माग्न सोमबार साँझ गठबन्धनका नेताहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए। भेटमा राप्रपा नेताहरूले आगामी फागुन २४ गते बस्ने पार्टीको केन्द्रीय...

जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण

जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको थियो । संखुवासभा उत्तर तर्फ अन्तराष्ट्रिय सिमा जोडिएको पहाडी जिल्ला, ब्यापारिक केन्द्र तथा पर्यटकिय ...

सुनसरी, मोरङ र झापामा गरि ७५० वटा स्यालो ट्युवेल जडान गर्ने काम सम्पन्न

सुनसरी, मोरङ र झापामा गरि ७५० वटा स्यालो ट्युवेल जडान गर्ने काम सम्पन्न
विराटनगर। नेपाल सरकारले स्यालो ट्युवेल मार्फत सिचाई सुविधा उपलब्ध गराउने नितिलाई निरन्तरता दिदै आएको छ। सोही निति अनुसार भूमीगत जलस्रोत विकाश समिति बिराटनगर मार्फत सुनसरी,मोरङ र झापामा गरि ७५० वटा स्यालो ट्युवेल जडान गर्ने काम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७९ / ०८० मा उक्त संख्याको स्यालो ट्यूबेल जडान गरे पछि उक्त जिल्लाका किसानहरुले वेमौसी खेती समेत लगाउन सकने भएका छन्। मोरङमा २५० वटा स्यालो ...

बलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १२ घाईते

बलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १२ घाईते
विराटनगर। ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-३ स्थित भित्रि सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने १२ घाईते भएका छन । आइतवार बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउदै गरेको ना.१ ज ८४८३ नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरी दुर्घटना हुँदा चिसंखुगढी-३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्त बहादुर थापाको घटना स्थलमा ...

कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण

कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण
विराटनगर। चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी. एड मा सञ्चालन भएको “विशेष आबश्यकता शिक्षा” को अनुगमत गर्न चार सदस्यीय प्राध्यापकहरूको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आबश्यकता शिक्षामा...